नियम
जन्तीलाई खुवाउने

दुलहीको घरमा रात बस्ने गरी जन्ती आउने व्यक्तिहरुलाई दुलही तर्फबाट दुई छाक भन्दा बढी खुवाउन हुदैन ।
तर दुलहीकै घरमा विवाह सम्बन्धी प्रायः सबै व्यवहार सम्पन्न गर्नु पर्ने प्रचलन भएकाहरुको हकमा दुलहा समेत बढीमा पाच जनासम्मलाई दुई छाक भन्दा बढी खुवाउन बाधा पर्ने छैन ।